आजबाट काेरना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि दमकको सार्वजनिक स्थानहरुमा कीटाणु शोधन गरिंदै

पर्यटन बजार१२ चैत्र २०७६, बुधबार मा प्रकाशित

आजबाट काेरना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि दमकको सार्वजनिक स्थानहरुमा कीटाणु शोधन गरिंदै

आजबाट दमक न .पा.बाट काेरना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सार्वजनिक स्थानहरुमा कीटाणु शोधन गरिंदै छ। विश्वव्यापी महामारीको रूपमा फैलिएको यस भाइरस बाट सर्वसाधारण लाई जोगाउन यस्तो गरिएको हो ।
फोटो: दमक नपा

 

Facebook Comment

छुटाउनुभयो कि?