असार १६ , लमजुङ / डुम्रे–बेँसीसहर सडक छेउमा रहेको बेँसीसहर नगरपालिका–१ दलालस्थित गाईखुरे झरनामा पर्यटक बढ्न थालेका छन् । केही महिना सुनसान रहेको यस झरनामा पानी बढ्न थालेसँगै एक हप्तायता दैनिक पर्यटक बढ्न थालेका हुन् । यहाँ दैनिक १५० देखि २०० सम्म पर्यटक आउने गरेको यस वडाका वडाध्यक्ष दुर्गाबहादुर बुढाथोकीले बताए । शुक्रबार, शनिबार र बिदाको समयमा यतिबेला २०० देखि ३०० जनासम्म पर्यटक आउने गरेका उनले सुनाए । यहाँ बिहान ७ देखि साँझ ७ बजेसम्म पर्यटक आउने उनको भनाइ छ । यस झरनामा लमजुङसहित छिमेकी जिल्ला तनहुँ, गोर्खा, कास्की, मनाङ लगायतका ठाउँका पर्यटक आउने गरेको स्थानीयवासी बताउँछन् । यहाँ डुम्रे बेँसीसहर सडक नजिकै रहेकाले यस रुटमा सञ्चालन हुने...
असार १६ , काठमाडौँ। पर्यटन, संस्कृति नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि खेलकुद क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने बताएका छन् । उनले हिउँमा खेलिने साहसिक खेलहरुको प्रवद्र्धनले नेपालमा पर्यटक भित्राउन सहयोग पुग्ने बताउँदै त्यस्तो खेलको विकास र विस्तारमा समेत कार्य गर्ने बताए । मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको एउटा खम्बाका रुपमा रहेको पर्यटन क्षेत्र कोभिड १९को महामारीका कारण खस्केकाले यसको उत्थानका लागि प्राथमिकतामा राखेर कार्य गर्ने बताएका छन् । नेपाल स्की संघले बुधबार मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनी नेपाल स्की संघका अध्यक्ष समेत हुन् । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले खेलकुदलाई पर्यटनसँग...
जेठ २२,काठमाडौं। यो वर्षको सुरुआतदेखि नै आशाजनक संकेत देखिएको नेपाली पर्यटन क्षेत्र विस्तारै विस्तारै पुनरुत्थान हुँदै कोभिडअघिकै अवस्थाजनिक पुगेको छ। सन् २०१९ को अन्त्यबाट कोभिड-१९ महाव्याधि सुरु भएपछि विश्व उड्डयनसँगै पर्यटन क्षेत्र ठप्प भएको थियो। अन्तरराष्ट्रिय पर्यटन गतिहिन भएसँगै त्यसको सोझो असर नेपाली पर्यटन उद्योगमा पनि परेको थियो। त्यसमा पुनरागमन...
असार ५,काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झापा अर्जुनधाराका रामकुमार सुवेदीलाई टेक्ससका लागि पर्यटनदूतमा नियुक्त गरेको छ । एनआरएन अभियन्तासमेत रहनुभएका सुवेदीलाई नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयले दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ । सुवेदी टेक्ससका लागि पर्यटनदूतमा नियुक्त भएकाले नेपाली दूतावास, गैरआवासीय नेपाली सङ्घ, पर्यटन...
असार ९, काठमाण्डौ। १४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर ‘भारतीय गौरब पर्यटन रेल’ आज अपरान्ह जनकपुर स्टेसनमा आउने भएको छ । जानकी मन्दिरका महन्थ रामरोसन दासका अनुसार यात्रामा आएका तीर्थयात्रु एक रात जनकपुरमा बास बसेर पुनः भारत फर्कने छन् । रेल्वे सेवा सुरु भएपछि पहिलो पटक भारतीय रेल नेपाल आउन लागेको हो ।
भारत सरकारको महत्वकांक्षी योजना ‘रामायण सर्किट’मा सञ्चालन हुने सो रेललाई ‘भारत गौरव पर्यटक रेल’ नाम दिईएको छ भने जनकपुर आउने पर्यटकको सुरक्षा प्रबन्धका लागि विशेष ब्यवस्था गरिएको छ ।
जेठ १९,बागलुङ । बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । कालभैरव पुग्न सडक कालोपत्र गरिएको...
जेठ ११ ,काठमाडौँ । पशुपति, जनकपुर र लुम्बिनीलार्ई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने भएको छ । सरकारले घोषणा गरेको...
बैशाख २३ ,काठमाडौँ। कला तथा सँस्कृतिको क्षेत्रमा काम गर्दै आइरहेको संस्था "अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल"को सार्क स्तरिय सचिवालय नेपालमा ल्याइने भएको...
असार १४,काठमाडौँ — नवनियुक्त पर्टयन, संस्कृति, नागरिक तथा उड्डयनमन्त्री जीवनराम...
असार १३, काठमाण्डौ। आज बिहान १० बजे संस्कृति, पर्यटन तथा...
असार १२,काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ...
असार १६ , लमजुङ / डुम्रे–बेँसीसहर सडक छेउमा रहेको बेँसीसहर...
असार १६ , काठमाडौँ। पर्यटन, संस्कृति नागरिक उड्डयन मन्त्री जीवनराम...
असार १५ , खलङ्गा । आन्तरिक पर्यटनको प्रमुख गन्तव्यमध्ये मुगुस्थित...
असार १६,काठमाडौं। राजधानीको ठमेलमा रहेको नेपालकै ठूलो नाइट क्लब 'लर्ड...
काठमाडौ । लोकप्रिय नेपाली ई-कमर्स, ग्यापु मार्केट प्लेसले ‘द-बङ टुर...
चर्चित गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथाको ६,५७४ मिटरको उचाइमा...
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit