आकाश खुलेपछि काठमाडौंबाट देखिएको हिमाल

पर्यटन बजार२३ पुष २०७७, बिहीबार मा प्रकाशित

आकाश खुलेपछि काठमाडौंबाट देखिएको हिमाल

पुस २३, काठमाडौँ।सोमबार र मंगलबार खतराको तह पार गरेको काठमाडौंको वायु प्रदु बिहिबार ह्वात्तै घटेको छ। आज दिनभर बिहानैदेखि पारिलो घाम लाग्यो।

काठमाडौं वरिपरिका हिमालहरु सहजै देखिए।हिजोसम्म धमिलो देखिएको काठमाडौंको आकाश सफा र सिनित्त देखिंदा तागजी महसुस भएको छ।

आकाश सफा भएपछि काठमाडौंबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खलाहरू मनास्लु, गौरीशङ्कर, ल्होत्से, मकालु, कञ्चनजङ्घादेखि सगरमाथासमेतका हिमालको लर्कन देखियो।

Facebook Comment

छुटाउनुभयो कि?