आज विश्व शान्तिको नाममा देशैभरी दिप प्रज्वलन

पर्यटन बजार२३ चैत्र २०७६, आईतवार मा प्रकाशित

आज विश्व शान्तिको नाममा देशैभरी दिप प्रज्वलन

आज विश्व शान्तिको नाममा देशैभरी दीप प्रज्ज्वलन गरिएको छ ।ज्योतिषीहरुले आज राति (७ बजेर ७ मिनेटमा) दीप प्रज्वलन गर्न आग्रह गरेका थिए ।

ज्योतिषीय हिसावमा आज राति ९ बजेपछिको समय अमृत समय भएकाले दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।कोरोना भाइरसले विश्वमा विष फैलाइरहेको परिस्थितिमा दीप प्रज्वलन गर्दा विश्वमा सकारात्मक उर्जाको प्रवाह हुने ज्योतिषी हरिहर अधिकारी बताउँछन् ।

Facebook Comment

छुटाउनुभयो कि?