पर्यटन बजार७ चैत्र २०७५, बिहीबार मा प्रकाशित
काठमाडौँ शहरबाट नजिक रहेको शिवपुरी डाँडा लालीगुराँस फुलेसंगै रातै देखिन थालेको छ । सहरबाट नजिक लालीगुराँस फुल्ने यस डाँडामा लालीगुराँस फूल टिप्ने र फोटो खिच्नेहरुको भिंड देखिन्छ ।हेरौं तस्बिरमा :
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit