शिवपुरी डाँडामा लालीगुराँस

पर्यटन बजार७ चैत्र २०७५, बिहीबार मा प्रकाशित

शिवपुरी डाँडामा लालीगुराँस

काठमाडौँ शहरबाट नजिक रहेको शिवपुरी डाँडा लालीगुराँस फुलेसंगै रातै देखिन थालेको छ । सहरबाट नजिक लालीगुराँस फुल्ने यस डाँडामा लालीगुराँस फूल टिप्ने र फोटो खिच्नेहरुको भिंड देखिन्छ ।हेरौं तस्बिरमा :

  

   

Facebook Comment

छुटाउनुभयो कि?