उपत्यकामा एकैदिन ३०१ कोरोना संक्रमित

पर्यटन बजार१० भाद्र २०७७, बुधबार मा प्रकाशित

उपत्यकामा एकैदिन ३०१ कोरोना संक्रमित

भदौ १०, काठमाण्डौ  । काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?