उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जना संक्रमित

पर्यटन बजार३ भाद्र २०७७, बुधबार मा प्रकाशित

उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जना संक्रमित

भदौ ३, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Facebook Comment

छुटाउनुभयो कि?