उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिए

पर्यटन बजार१७ भाद्र २०७७, बुधबार मा प्रकाशित

उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिए

भदौ १७ , काठमाडौं । काठमाडौं उपत्यकामा ३८८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?