एकैदिन १५३९ जनामा कोरोना संक्रमण पुष्टि

पर्यटन बजार३१ भाद्र २०७७, बुधबार मा प्रकाशित

एकैदिन १५३९ जनामा कोरोना संक्रमण पुष्टि

 भदौ ३१, काठमाडौं । पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो ।

Facebook Comment

छुटाउनुभयो कि?