एकैदिन ३४३९ जनामा कोरोना संक्रमण पुष्टि

पर्यटन बजार२१ आश्विन २०७७, बुधबार मा प्रकाशित

एकैदिन ३४३९ जनामा कोरोना संक्रमण पुष्टि

असोज २९, काठमाडौं । पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४२०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?