एकै दिन थपिए ५ हजार भन्दा बढि संक्रमित

पर्यटन बजार५ कार्तिक २०७७, बुधबार मा प्रकाशित

एकै दिन थपिए ५ हजार भन्दा बढि संक्रमित

कात्तिक ५, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?