पर्यटन बजार३१ बैशाख २०७६, मंगलवार मा प्रकाशित
वैशाख ३१, काठमाडौं । काठमाडौँस्थित कमलपोखरीमा आजभोली लेउ , फोहोरमैला र झारले राज गर्न थालेको छ । कुनै समय हरियाली , स्वच्छ र आनन्दमयी पोखरीमा आजकल मानिसहरु नाक थुनेर हिड्न बाध्य छन् । कहिले माछाको दुर्गन्ध त कहिले फोहोरको थुप्रोले थिचिएर बसेको कमलपोखरीले अब भने सफा हुने आशा लिएको छ ।
कमलपोखरी स्पोर्ट्स क्लबले गत सनिबारदेखि पोखरी सरसफाईमा सक्रियता देखाएका छन् । अब चाडैं नै कमलपोखरी सुन्दर बन्ने क्लबका एक सदस्यले जानकारी दिए । कमलपोखरी लाई हेरौं तस्बिरमा :
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit