किर्तिपुरमा लिच्छविकालिन मुर्ति फेला (तस्बिरसहित )

पर्यटन बजार२२ चैत्र २०७५, शुक्रबार मा प्रकाशित

किर्तिपुरमा लिच्छविकालिन मुर्ति फेला (तस्बिरसहित )

चैत २२, काठमाडौं । किर्तिपुर नगरपालिका वडा नं. ६, चारघरेमा जालपादेवि मन्दिर पुनः निर्माण गर्दा ३०० बर्ष पुरानो लिच्छविकालिन मुर्ति फेला परेको छ ।  मूर्ति भेटिएपछि पुरातत्व विभागले त्यहाँ उत्खनन थालेको छ । भूकम्पले भत्किएको जालपादेवी मन्दिर उत्खननका क्रममा नागकन्या र लक्ष्मीको मूर्ति भेटिएको हो ।

 

Facebook Comment

छुटाउनुभयो कि?