पर्यटकको व्यग्र प्रतिक्षामा काठमाण्डौ (तस्बिरमा)

पर्यटन बजार३० फाल्गुन २०७६, शुक्रबार मा प्रकाशित

पर्यटकको व्यग्र प्रतिक्षामा काठमाण्डौ (तस्बिरमा)

फागुन ३०, काठमाण्डौ । पुरा बिश्वनै कोरोना भाइरसको चपेटामा परिरहदा नेपालमा यसको सिधै प्रकोप नभएपनि बिश्वभरको कोरोना जोखिमलाई ध्यानमा नेपाल भ्रमण बर्ष २०२०ले पनि यसको सामुन्ने घुडा टेक्न बाध्य भयो। तर पर्यटक भित्र्याउन व्यग्र प्रतिक्षामा बसेको काठमाण्डौ पर्यटकको आगमन कम हुदा पनि आफैमा मग्न छ। बसन्त ऋतुको आगमन संगै काठमाण्डौमा रंगी बिरंगी फूलहरु फुल्न थालेका छन् जसले एक फेर त्यहि बाटो भएर हिड्ने जो कोहीलाई पनि टक्क रोकिएर सौन्दर्यता निहाल्न बाध्य बनाउछ अझै युवा पुस्ता त सेल्फी लिन समेत पछि पर्दैनन्। कोरोनाको कुनै असर देखिदैएको छैन प्रकृतिमा बस आफैमा फुल्दै छ अनि फल्दै छ । प्रकृतिको यो खाले मनमोहक रुप देख्दा लाग्छ प्रकृति हामीलाई भन्दै छ कि भ्रमण बर्ष २०२० लाइ हाम्रो पनि समर्थन थियो, तर पर्यटकहरुले हाम्रो यो रुप देख्न पाएनन् तर फेरी अर्को बर्सको स्वागतको लागि हामी तयार रहनेछौ। थप तस्बिरमा

स्थान : गैरीगाउँ /सिनामंगल

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Facebook Comment

छुटाउनुभयो कि?