कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु , प्रदर्शनकारी र प्रहरीबीच झडप (भिडियोसहित )

पर्यटन बजार१७ बैशाख २०७६, मंगलवार मा प्रकाशित

कैलालीमा ट्रकको ठक्करबाट युवतीको मृत्यु , प्रदर्शनकारी र प्रहरीबीच  झडप (भिडियोसहित )

वैशाख १७, काठमाडौं । कैलालीमा मंगलबार बिहान ट्रकले ठक्कर दिँदा एकजना छात्राको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले उग्र रुप लिएको छ ।लम्की बहुमुखी क्याम्पसमा अध्यनरत सुनिता रावल घर फर्किदै गर्दा ट्रकले ठक्कर दिई घटनास्थल मै ज्यान गएको छ। स्थानिय ले लम्की बजार ठप्प पारेका छन। ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले अश्रु ग्यास र हवाइ फाइरिङ समेत  गरेको छ। केही प्रहरी घाइते भयर हस्पिटल पुर्याइएको छ। भिडियो नवराज खनालको फेसबुकबाट !

 

Facebook Comment

छुटाउनुभयो कि?