कोरोना सङ्क्रमित चौथो ब्यक्ति धनगढीमा फेला

पर्यटन बजार१४ चैत्र २०७६, शुक्रबार मा प्रकाशित

कोरोना सङ्क्रमित चौथो ब्यक्ति धनगढीमा फेला

चैत १४, काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

चैत ११ गते अस्पताल भर्ना भएका उनी केहीदिन अघिमात्र दुबई बाट आएका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?