पर्यटन बजार२५ मंसिर २०७७, बिहीबार मा प्रकाशित
मंसिर २५, काठमाडौँ।पर्यटक क्याम्प ।सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा घुम्न आएका आन्तरिक पर्यटकले आफू बास बस्नका लागि बनाएका क्याम्पहरू।खप्तडमा पछिल्लो समय घुम्न आउने पर्यटकको भीड लाग्न थालेको छ।
खप्तड क्षेत्रको दृष्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो स्थान रहेको छ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit