पर्यटन बजार२९ माघ २०७५, मंगलवार मा प्रकाशित

गाउँले जगाउँदै, पर्यटक बोलाउँदै चार थुम र ७ सय कोल्मा

३० पुस, गोरखा । जिल्लाको भीमसेन थापा गाउँपालिका–१ मसेलस्थित विन्द्रावती माविका प्रधानाध्यापक उत्तरनारायण श्रेष्ठमाथि आइतवार हातपात भएको छ । जग्गाको विवादलाई लिएर बिद्यालय व्यवस्थापन समितिका सदस्य शिवकुमार श्रेष्ठले बिद्यालय परिसरमै उनीमाथि हातपात गरेका हुन् । विद्यालयको भवन निर्माणका लागि शिवका बुवाले २०६७ सालमा केही जग्गा दान गरेका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?