ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण

पर्यटन बजार१० जेष्ठ २०७७, शनिबार मा प्रकाशित

ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण

जेठ१०, काठमाडौं।काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण भएको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्यहाँको एक कर्मचारीमा कोरोना स‌ंक्रमण पुष्टि भएको हो ।

संक्रमित व्यक्ति स्वास्थ्यकर्मी नभएको अस्पतालले जनाएको छ ।

कर्मचारीमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ सिल गर्ने तयारी गरिएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?