जामछेन विजया चैत्यमा जाने पर्यटक बढे

पर्यटन बजार५ फाल्गुन २०७७, बुधबार मा प्रकाशित

जामछेन विजया चैत्यमा जाने पर्यटक बढे

फागुन ५ ,काठमाडौँ। जामछेन विजया चैत्य बुढानिलकण्ठ नगरपालिकामा पर्दछ।शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा निर्मित यो स्तुप गुरु च्योग्ये ठ्रिचेन रिन्पोछेको पुण्य स्मृतिमा निर्माण गरिएको हो। पछिल्लो समयमा यस चैत्यमा आगन्तुकहरुको संख्या बढ्दो रहेको छ।

Facebook Comment

छुटाउनुभयो कि?