झापाको गौरादहमा सवारी दूर्घटना

पर्यटन बजार१३ बैशाख २०७६, शुक्रबार मा प्रकाशित

झापाको गौरादहमा सवारी दूर्घटना

वैशाख १३, काठमाडौं । झापाको गौरादह नगरपालिका १ काठ मील चौक बेलडागीमा आज दिउँसो २.३० बजे दमक बाट गौरादह आउदै गरेको गौरादहका ब्याबसायी पुन्य सिग्देल सबार कार र गौरादह बाट दमक तर्फ जादै गरेको पिकअप एक आपसमा ठाेक्किएको छ । दुर्घटनामा सबारी चालक पुण्य सिग्देल सहित दुबै गाडीका चालक सकूसल रहेको दुर्घटना स्थल बाट आदरणीय ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन ।

Facebook Comment

छुटाउनुभयो कि?