झिसमिसे मै भूकम्पको महसुस

पर्यटन बजार३० भाद्र २०७७, मंगलवार मा प्रकाशित

झिसमिसे मै भूकम्पको महसुस

भदौ ३१, काठमाडौं । बुधवार बिहान ५ बजेर१९ मिनेट जाँदा काठमाडौंमा भूकम्पको महसुस भएको छ। भूकम्पसँगै मानिसहरु घरबाट बाहिर निस्किएका छन्।

लामो समयको अन्तरालमा काठमाडौंमा भूकम्पको झड्का महसुस भएको  हो।

थप विवरण बाँकी

Facebook Comment

छुटाउनुभयो कि?