तनहुँको पर्यटकीय स्थान रक गार्डेन

पर्यटन बजार१२ श्रावण २०७६, आईतवार मा प्रकाशित

तनहुँको पर्यटकीय स्थान रक गार्डेन

साउन १२ ,काठमाडौँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा रहेको पर्यटकीय स्थान रक गार्डेन (चट्टानको बगैँचा) । यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रुपमा विकास भइरहेको छ । तस्वीर : कृष्ण न्यौपाने,रासस

Facebook Comment

छुटाउनुभयो कि?