दग्नामको अजिङ्गर भीरमा डोजरद्वारा सडक खनिँदै

पर्यटन बजार२९ मंसिर २०७७, सोमबार मा प्रकाशित

दग्नामको अजिङ्गर भीरमा डोजरद्वारा सडक खनिँदै

मंसिर २९, काठमाडौँ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामको अजिङ्गर भीरमा डोजरद्वारा सडक खनिँदै। अक्करे भीरबाट सडक निर्माण भएपछि दरमिजा, चिमखोला र कुइनेमङगले गाउँपालिका केन्द्र र सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयवासीलाई सहज हुनेछ।

Facebook Comment

छुटाउनुभयो कि?