पर्यटन बजार२९ मंसिर २०७७, सोमबार मा प्रकाशित
मंसिर २९, काठमाडौँ।म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामको अजिङ्गर भीरमा डोजरद्वारा सडक खनिँदै। अक्करे भीरबाट सडक निर्माण भएपछि दरमिजा, चिमखोला र कुइनेमङगले गाउँपालिका केन्द्र र सदरमुकाम बेनी आवतजावत गर्न स्थानीयवासीलाई सहज हुनेछ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit