देशभर १०६९ जना संक्रमित थपिए, काठमाडौंमा ४८१

पर्यटन बजार१६ भाद्र २०७७, मंगलवार मा प्रकाशित

देशभर १०६९ जना संक्रमित थपिए, काठमाडौंमा ४८१

भदौ १६, काठमाडौं । पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?