पर्यटन बजार१४ फाल्गुन २०७५, मंगलवार मा प्रकाशित
नमोबुद्ध काभ्रेपलाञ्चोक जिल्लाको सिमलचौर श्यामपाटी गा.वि.स.मा पर्ने एक इतिहासिक प्रख्यात बौद्ध स्तूप हो। यो स्तूप तिब्बती बौद्ध धर्मालम्बीहरूले मनिन्ने तीन महान् चैत्यहरू बुद्धनाथ , स्वयम्भुनाथ र नमोबुद्ध मध्ये एक हो। यहाँ वनको मध्यभागमा बुद्धको चैत्य तथा स-साना बौद्ध गोन्पाहरू छन्। नमोबुद्ध क्षेत्रमा बुद्धमार्गी तामाङको बस्ती पनि रहेको छ। पछिल्लो समय नमोबुद्ध आन्तरिक तथा बाह्य पर्यटकको लागि राम्रो गन्तब्य बन्दै गइरहेको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit