नमोबुद्दबाट देखिएका केहि दृश्यहरु

पर्यटन बजार१४ फाल्गुन २०७५, मंगलवार मा प्रकाशित

नमोबुद्दबाट देखिएका केहि दृश्यहरु

नमोबुद्ध काभ्रेपलाञ्चोक जिल्लाको सिमलचौर श्यामपाटी  गा.वि.स.मा पर्ने एक इतिहासिक प्रख्यात बौद्ध स्तूप हो। यो स्तूप तिब्बती बौद्ध धर्मालम्बीहरूले मनिन्ने तीन महान् चैत्यहरू  बुद्धनाथ , स्वयम्भुनाथ र नमोबुद्ध मध्ये एक हो। यहाँ वनको मध्यभागमा बुद्धको चैत्य तथा स-साना बौद्ध गोन्पाहरू छन्। नमोबुद्ध क्षेत्रमा बुद्धमार्गी तामाङको बस्ती पनि रहेको छ। पछिल्लो समय नमोबुद्ध आन्तरिक तथा बाह्य पर्यटकको लागि राम्रो गन्तब्य बन्दै गइरहेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?