नेता शेखरजंग रायमाझीद्वारा बार र पर्सामा आँधीहुरीले पुर्याएको जनधन क्षति प्रति दुख ब्यक्त

पर्यटन बजार१८ चैत्र २०७५, सोमबार मा प्रकाशित

नेता शेखरजंग रायमाझीद्वारा बार र पर्सामा आँधीहुरीले पुर्याएको जनधन क्षति प्रति दुख ब्यक्त

चैत १८, काठमाडौं । पुनरुत्थानवादी शक्ति नेपालको नेता शेखर जंग रायमाझीले बारा, पर्सामा आएको आँधीहुरीले पुर्याएको जनधन क्षतिप्रति दुख ब्यक्त गर्नु भएको छ ।  वाहाले आफ्ना सबै सदस्यहरुलाई राहत र सहयोगको लागि सक्दो मद्दत गर्न आव्हान समेत गर्नु भएको छ।

आँधी हुरीबाट घाइते भएका ६१२ जना मध्ये ३४३ जना उपचारपछि घर फर्किसकेका छन् । बारा जिल्लामा र पर्सा जिल्लामा गरी ज्यान गुमाउनेको संख्या ३१ जना पुगेकोे छ   ।

Facebook Comment

छुटाउनुभयो कि?