नेपालमा एकैदिन थपिए २८८ कोरोना सङ्क्रमित

पर्यटन बजार२० जेष्ठ २०७७, मंगलवार मा प्रकाशित

नेपालमा एकैदिन थपिए २८८ कोरोना सङ्क्रमित

जेठ२०, काठमाडौं।पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?