नेपाल आएका भारतीय गायक सोनु निगम विरामी , नर्भिक अस्पतालमा भर्ना

पर्यटन बजार७ फाल्गुन २०७५, मंगलवार मा प्रकाशित

नेपाल आएका भारतीय गायक सोनु निगम विरामी ,  नर्भिक अस्पतालमा भर्ना

फागुन ७ ,काठमाडौं  । नेपाल आएका भारतीय गायक सोनु निगम विरामी परेपछि अस्पताल भर्ना भएका छन्। गायक निगमलाई थापाथलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

उनि आइतबार नेपाल आएका हुन् । आफ्नो एक म्युजिक भिडियो छायांकनको लागि पोखरा पुगेका निमगको स्वास्थयमा समस्या देखिएपछि काठमाडौं ल्याइएको हो । उनी आफ्नो पत्नी र छोरासहित नेपाल आएका हुन् । उनले नेपाल आएको जानकारी इन्स्टाग्राम मार्फत दिएका थिए ।

बलिउडका चर्चित गायक सोनु निगम केहि दिन अघि छालाको एलर्जी भएपछि मुम्बईको नानावटी अस्पतालको आइसीयूमा भर्ना भएका थिए  ।

Facebook Comment

छुटाउनुभयो कि?