नेपाल टुरिजम बोर्डले सिन्धुलीको सेरोफेरोलाई समेटेर फोटो प्रदर्शनी गर्ने

पर्यटन बजार१६ बैशाख २०७६, सोमबार मा प्रकाशित

 नेपाल टुरिजम बोर्डले सिन्धुलीको सेरोफेरोलाई समेटेर फोटो प्रदर्शनी गर्ने

बैशाख १६,काठमाडौँ ।   नेपाल टुरिजम बोर्डले सिन्धुलीको सेरोफेरोलाई समेटेर फोटो प्रदर्शनी गर्ने भएको छ । यसअघि बन्यजन्तुको फोटो  प्रदर्शनी गरेको बोर्डले अब सिन्धुलीको जमिन, धर्म संस्कृति , इतिहासलगायतका कुरालाई समेटेर फोटो प्रदर्शनी गर्ने जनाएको छ ।

फोटो प्रदर्शनी ३ मे देखि ९ मे सम्म बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म नेपाल टुरिजम बोर्डमा आयोजना हुने समेत जानकारी गराएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?