पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १८६ थपिए

पर्यटन बजार१३ भाद्र २०७७, शनिबार मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १८६ थपिए

भदौ १३, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा २४२ महिला र ६५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १८६ जना काठमाडौं उपत्यकाका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?