पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि

पर्यटन बजार७ आश्विन २०७७, बुधबार मा प्रकाशित

पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि

असोज ७, काठमाण्डौ। पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै १८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?