पर्वतारोही आङरिता शेर्पाको निधन

पर्यटन बजार५ आश्विन २०७७, सोमबार मा प्रकाशित

पर्वतारोही आङरिता शेर्पाको निधन

असोज ५, काठमाण्डौ। १० पटक सम्म बिना अक्सिजन सगरमाथाको सफल आरोहण गरेर किर्तिमान बनाएका नेपाली पर्वतारोही आङरिता शेर्पाको ७२ वर्षको उमेरमा निधन भएको छ । शेर्पाको सोमबार बौद्धमा निधन भएको हो।

उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका शेर्पालाई हिमचितुवाका उपनामले समेत चिनिन्थ्यो। उनी कलेजाे सम्बन्धी समस्याबाट पीडित थिए।

Facebook Comment

छुटाउनुभयो कि?