पशुपतिनाथको मन्दिर आज दिनभर बन्द रहने

पर्यटन बजार२६ पुष २०७७, आईतवार मा प्रकाशित

पशुपतिनाथको मन्दिर आज दिनभर बन्द रहने

पुस २६, काठमाडौं । पशुपतिनाथको मन्दिर आज (आइतबार) दिनभर बन्द हुने भएको छ ।शनिबार धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आइतबार दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?