पाथीभराबाट देखिएको हिमश्रृङ्खलासहित रमणीय दृश्यताप्लेजुङ अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट देखिएको हिमश्रृङ्खलासहित रमणीय दृश्य । तस्बिर : सन्तोष पुर्कुटी÷रासस

पर्यटन बजार१४ पुष २०७७, मंगलवार मा प्रकाशित

पाथीभराबाट देखिएको हिमश्रृङ्खलासहित रमणीय दृश्यताप्लेजुङ अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट देखिएको हिमश्रृङ्खलासहित रमणीय दृश्य । तस्बिर : सन्तोष पुर्कुटी÷रासस

पुस १४, काठमाडौँ।पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । पाथीभराबाट हिमश्रृङ्खलासहित रमणीय दृश्य हरु देख्न सकिन्छ।

Facebook Comment

छुटाउनुभयो कि?