पर्यटन बजार२२ बैशाख २०७६, आईतवार मा प्रकाशित
बैशाख २२, काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः विवाह गर्ने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले यही वैशाख २६ गते पत्नी सीता दाहालसँग पुनः विवाह गर्न लागेका हुन् ।
वैशाख २६ गते प्रचण्डले सीतालाई औपचारिक रुपमै सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको बताइएकाे छ । २०२६ साल वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको थियाे ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit