प्रसिद्ध अमेरिकन अभिनेत्रीतथा गायिका मेन्डी मौर सगरमाथा आरोहण गर्दै

पर्यटन बजार१० जेष्ठ २०७६, शुक्रबार मा प्रकाशित

प्रसिद्ध अमेरिकन अभिनेत्रीतथा गायिका मेन्डी मौर सगरमाथा आरोहण गर्दै

जेठ १०, काठमाडौँ।  प्रसिद्ध अमेरिकन अभिनेत्री , गायिका तथा गीतकार मेन्डी मौर सगरमाथा आरोहण गर्दै छिन । उनले आफु सगरमाथा आरोहण गर्न निकै उत्साहित भएको र आफ्नो यात्रा सुरु भएको  इन्स्टग्राम मार्फत जनाएकी छिन  ।

Facebook Comment

छुटाउनुभयो कि?