पर्यटन बजार१० जेष्ठ २०७६, शुक्रबार मा प्रकाशित
जेठ १०, काठमाडौँ। प्रसिद्ध अमेरिकन अभिनेत्री , गायिका तथा गीतकार मेन्डी मौर सगरमाथा आरोहण गर्दै छिन । उनले आफु सगरमाथा आरोहण गर्न निकै उत्साहित भएको र आफ्नो यात्रा सुरु भएको इन्स्टग्राम मार्फत जनाएकी छिन ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit