बर्षमा करोडको घाँस बेच्ने किसान, भन्छन्– सरकारी अनुदान चाहिँदैन

पर्यटन बजार२१ आश्विन २०७७, बुधबार मा प्रकाशित

बर्षमा करोडको घाँस बेच्ने किसान, भन्छन्– सरकारी अनुदान चाहिँदैन

असोज २९, चितवन । हिजोआज व्यवसायिक रुपमा पशुपालन र तरकारी खेती गर्ने किसान धेरै भेटिन्छन् ।

तर पशुपालनका लागि महत्वपूर्ण मानिने घाँसको व्यवसायिक खेती गर्ने किसान भने कमै पाइन्छ । यस्तै कमै मान्छेले सुरु गर्ने व्यवसाय गरेका छन् पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– १२ का ३७ वर्षका विष्णु भट्टले ।

Facebook Comment

छुटाउनुभयो कि?