पर्यटन बजार११ फाल्गुन २०७७, मंगलवार मा प्रकाशित
फागुन ११ ,काठमाडौँ। बुढानिलकण्ठ नगरपालिका धार्मिक तथा पर्यवारणीय पर्यटनका लागी चर्चित स्थान हो। यस नगरपालिकाको वाड नं ६ मा अवस्थित बसहा महादेव संरक्षण पश्चात यहाँ आउने भक्तजनको संख्यामा समेत वृद्धि भएको छ। महादेव मन्दिरमा श्रावण महिना भरि हरेक सोमवार ब्रतालुहरुले रुद्री होम तथा पुजाआजा गरी अन्तिम सोमवारको दिन ब्रत समापन गर्ने चलन रहिआएको छ । यस महिना भरि ब्रतालुहरु उपवास बसी भगवान शिवको पुजाआजा गर्नाले चिताएका कुराहरु पूर्ण हुने जनबिस्वास रहेको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit