बाबा एडभेन्चरले सुरु गर्यो बस सेवा ,अग्रिम बुकिङको पनि सुबिधा !

पर्यटन बजार३ आश्विन २०७७, शनिबार मा प्रकाशित

बाबा एडभेन्चरले सुरु गर्यो बस सेवा ,अग्रिम बुकिङको पनि सुबिधा !

असोज ३ ,काठमाडौँ। नेपाल सरकारले असोज ०१ गतेबाट लामो दूरीको यातायात पनि संचालन गर्ने निर्णय गरे सँगै लामो दुरीका यातयात करिब ६ महिना पछि सेवा दिन उत्साहित बनेका छन्। सोहि क्रममा बाबा एडभेन्चर ट्राभलले पनि आफ्नो सेवा सुरु गरेको छ। विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको सुरक्षित यात्रा सम्बन्धी उपायहरू अवलम्बन गरी बाबा एडभेन्चर ले आफ्नो टुरिष्ट बस मार्फत सेवा प्रदान गर्ने निर्णय गरेको हो।

लामो समय देखि टुर ट्राभल संगै टुरिष्ट बस , स्कर्पियो लगायतको सेवा दिंदै आइरहेको बाबा एडभेन्चरले यस महामारीको असहज घडीमा उत्कृष्ट सेवा प्रदान गरि यात्रालाइ सहज बनाउन तत्पर रहेको संचालक प्रल्हाद लोहनीले बताएका छन् ।

नेपाल सरकारको निर्णयलाई पालना गर्दै  असोज ०१ गते बाट नै यातायातको सेवा दिन सुरु गरिसकेको ट्राभलले दैनिक रुपमा सुविधाजनक टुरिष्ट बसमा काठमाडौं देखि पोखरा वा पोखरा देखि काठमाडौं र पोखरा देखि चितबन र चितबन देखि पोखरासम्म सेवा प्रदान गर्दै आएको छ।

विगत लामो समयदेखि हामी हजुरहरुलाई सेवा प्रदान गर्दै आइरहेका छौं , र यस दुःखद् संकटको घडीमा पनि सम्पूर्ण सुरक्षाको मापदण्ड पूरा गरी अनुभवी चालक को साथमा सञ्चालनमा आएको अर्का संचालक नारायण खनालले बताए । खनालले यात्रुको सुरक्षा र स्वास्थ्यलाई मध्यनजर गर्दै अग्रीम बुकिङको पनि व्यवस्था गरिएको र कार्यालयमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्न सकिने समेत बताए।

New normal ….
Tourist Bus
From today start Kathmandu /pokhara/Kathmandu
Boooking open for tourist bus
Baba adventure tours and travels
Call now
Pokhara officice: 061-465961,9846222995,9856032140
Kathmandu office: 01-4364212,9856066552,9851093998,9851084541

Facebook Comment

छुटाउनुभयो कि?