पर्यटन बजार२६ चैत्र २०७५, मंगलवार मा प्रकाशित
बागलुङ, २६ चैत। बागलुङ नगरपालिका १० स्थित पर्यटकीय गाउँ भकुण्डेमा आउने पर्यटकहरुलाई लक्षित गरी स्थानीयको पहलमा झण्डै एक ७० लाखको लागतमा निर्माण गरिएको भ्यूटावर । भ्यूटावरबाट सूर्योदय तथा दुई दर्जन हिम श्रृङ्खलाहरु देख्न पाइन्छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit