भूकम्प अपडेट – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्पको धक्का महशुस

पर्यटन बजार३१ भाद्र २०७७, बुधबार मा प्रकाशित

भूकम्प अपडेट – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्पको धक्का महशुस

भदौ ३१, काठमाडौं । बुधवार बिहान ५ बजेर१९ मिनेट जाँदा काठमाडौंमा भूकम्पको महसुस भएको छ। सिन्धुपाल्चोक को राम्चे आसपास  केन्द्र बिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पसँगै मानिसहरु घरबाट बाहिर निस्किएका छन्।लामो समयको अन्तरालमा काठमाडौंमा भूकम्पको झड्का महसुस भएको  हो।थप विवरण बाँकी

Facebook Comment

छुटाउनुभयो कि?