मनोरञ्जन लिन मानहुँकोट पुगेका आन्तरिक पर्यटक

पर्यटन बजार१८ कार्तिक २०७७, मंगलवार मा प्रकाशित

मनोरञ्जन लिन मानहुँकोट पुगेका आन्तरिक पर्यटक

दमौली, १८ कात्तिकतनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आन्तरिक पर्यटकको घुइँचो । सूर्योदय र कुहिरो हेर्न मानहुँकोटमा दैनिक भीड लाग्ने गरेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?