मनोरम दृश्यको धनि डोल्पा ( हेरौं तस्बिरमा )

पर्यटन बजार३१ बैशाख २०७६, मंगलवार मा प्रकाशित

मनोरम दृश्यको धनि डोल्पा ( हेरौं तस्बिरमा )

बैशाख ३१,डोल्पा । नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अंचलमा रहेका पाँच जिल्लामध्ये एक हो। दुनै सदरमुकाम रहेको डोल्पा जिल्ला ७,८८९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। सन् २००१को तथ्याङ्क अनुसार यहाँको जनसङ्ख्या २९,४५४ छ। क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जिल्ला मानिने डोल्पा जिल्लाले नेपालको ५.३६% भू-भाग ओगटेको छ। यो जिल्ला समुन्द्र सतहभन्दा १,५२५ देखि ७,६२५ मिटरको उचाइमा अवस्थित छ।  डोल्पा अत्यन्तै मनोरम पर्यटकीय स्थल हो । हेरौं डोल्पाका केहि   आकर्षक तस्बिरहरु :

Facebook Comment

छुटाउनुभयो कि?