माइतीघरमा मनाइयो राष्ट्रिय टोपी दिवस

पर्यटन बजार१७ पुष २०७७, शुक्रबार मा प्रकाशित

माइतीघरमा मनाइयो राष्ट्रिय टोपी दिवस

पुस, काठमाडौँ।आज ८औं राष्ट्रिय पोशाक दिवस मनाइएको छ । युवाहरुले राष्ट्रिय पोशाकसहित काठमाडौंमा मार्च पास गरी दिवस मनाएका हुन् ।

ढाका र भाद्भाउले टोपी, दौरा-सुरुवाल, गुन्यु-चोली लगाएका युवाहरुले नेपाली झण्डासहित मार्चपास गरेका हुन् ।

राष्ट्रिय धरोधर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भएको मार्चपास माइतीघर मण्डलाबाट सुरु भएर नेपाल कला परिषद् पुगेर माइतीघरमै टुङ्गिएको थियो ।

Facebook Comment

छुटाउनुभयो कि?