मुगु विशेष , तस्बिरमा करान भेग !

पर्यटन बजार१९ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

मुगु विशेष , तस्बिरमा करान भेग !

जेठ१९, काठमाडौं।आर्थिक सामाजिक तथा राजनीतिक विकासको दृष्टिकोणले अत्यन्तै पिछडिएको जिल्ला हो मुगु । यस जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल हो ।

अत्यन्तै प्रख्यात रहेको रारा ताल मात्र नभएर यस जिल्लाका अन्य क्षेत्रहरु पनि उतिकै मनमोहक छन् । मुगु जति विकट छ , त्यो भन्दा कयौं गुणा सुन्दर छ । यस जिल्लाको प्रमुख आर्थिक क्रियाकलापमा कृषी, पशुपालन, घरेलु उद्योग र जडीवुटी प्रमुख रहेका छन।

मुगु को सुन्दरता तस्बिर बाट हेरौं ।
स्थान : करान भेग , छाइल
तस्बिर : विश्व राज भण्डारी

Facebook Comment

छुटाउनुभयो कि?