यसपालीको होली मनाउनुहोस त्रिशुलीको काखमा , “माउन्ट फिस्टेल” को साथमा

पर्यटन बजार३ चैत्र २०७५, आईतवार मा प्रकाशित

यसपालीको होली मनाउनुहोस त्रिशुलीको काखमा , “माउन्ट फिस्टेल” को साथमा

 नेपालमा प्रत्येक वर्ष फागु पूर्णिमाका दिन होली पर्व धूमधामका साथ मनाइन्छ  । उपत्यकामा होली फागुन शुक्ल अष्टमीका दिन वसन्तपुर कुमारीघरको दाहिने कुनामा नेपालमा प्रचलित विभिन्न जातजातिले पहिरने कपडाको छत्रलिंग चीर गाडेपछि पूर्णिमासम्म आठ दिन रंग अबिर र पानी छ्यापी मनाइन्छ । यसपाली को होलि कसरी र कहाँ गएर मनाउने भनेर सोचमा पर्नु भएको छ भने चिन्ता नलिनुहोस ! माउन्ट फिस्टेल एडभेन्चर टुरले तपाइको लागि सस्तो र आकर्षक होली अफर सार्वजनिक गरेको छ । मात्र रु १९९९ मा जानुहोस त्रिशुलि , ४ घण्टा र्याफ्टिङ को मजा लिनुहोस् र त्रिशुली किनार मा आफ्नो साथिसंग  खेलेर बनाउनुहोस आफ्नो होलीलाई सक्सेस्फुल होली।  यस्तो छ अफर :

Holi Spring Festival atTrishuli River
Price: Rs 1,999 per person

Trip Details;
� Drive from Kathmandu Trishuli 3 hours and rafting on Trishuli
� Listening briefing and safety tips from guide
� Start 4 hours rafting from Charaudi to Kurighat
� Playing water games during rafting; swimming, cliff jump, beach games etc
� Taking lunch at riverside resort
� After rest drive back to Kathmandu

Cost Includes:
� Two way transportation
� 4 hours Rafting (24 km)
� Buffet styled lunch
� Necessary rafting equipments; life jacket, helmet, paddle, dry bags and first aid box
� Professional rafting guide

Note: This package cost is only for domestic tourist.

Contact Us:
Mount Fishtail Adventure Pvt Ltd
Bhagwati Marga, Thamel, Kathmandu
Telephone: +977 1 4411389
Cell: +977 9851137429, 9849457310 (Viber/WhatsApp)
Email: [email protected]
Facebook: https://www.facebook.com/mountfishtailtravel/
Instagram: https://www.instagram.com/mountfishtail/
Website: https://www.mountfishtailadventure.com/

 

Facebook Comment

छुटाउनुभयो कि?