यसरी मनाइयो तेस्रो राष्ट्रिय झण्डा दिवस, तस्विरमा हेर्नुहोस्

पर्यटन बजार१ पुष २०७७, बुधबार मा प्रकाशित

यसरी मनाइयो तेस्रो राष्ट्रिय झण्डा दिवस, तस्विरमा हेर्नुहोस्

पिस १ ,काठमाडौँ।आज पुस १ गते विभिन्न कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाइरहेको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले यो दिवस मनाउँदै आएको हो।

नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले दुई वर्षअघिदेखि डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको हो।

सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरू गरिएको हो।

बुधबार राजधानीको माइतीघरमा राष्ट्रझण्डा बोकेर सर्वसाधारणहरू दौरा सुरूवालमा स्वतःस्फूर्त भेला भएका थिए।

Facebook Comment

छुटाउनुभयो कि?