यूएईमा बनिरहेको भव्य हिन्दू मन्दिरको तस्वीर सार्वजनिक

पर्यटन बजार१३ माघ २०७७, मंगलवार मा प्रकाशित

यूएईमा बनिरहेको भव्य हिन्दू मन्दिरको तस्वीर सार्वजनिक

माघ १३, काठमाडौं । यूएईमा बन्न लागेको विशाल हिन्दू मन्दिरको तस्वीर सार्वजनिक भएको छ । मुस्लिम देशमा हिन्दू मन्दिर बन्न लागेकोले यो विषयलाई गम्भीरताका साथ लिइएको छ ।

अर्को वर्षको दीपावलीसम्म हिन्दू मन्दिरको शुभारम्भ गरिने बताइएको छ । यएईको दुबई बन्न लागेको यो दिव्य र भव्य मन्दिरको तस्वीर सार्वजनिक भएको हो ।

यो मन्दिर ७५००० स्क्वायर फुट परिसरमा निर्माण भइरहेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?