पर्यटन बजार१३ माघ २०७७, मंगलवार मा प्रकाशित
माघ १३, काठमाडौं । यूएईमा बन्न लागेको विशाल हिन्दू मन्दिरको तस्वीर सार्वजनिक भएको छ । मुस्लिम देशमा हिन्दू मन्दिर बन्न लागेकोले यो विषयलाई गम्भीरताका साथ लिइएको छ ।
अर्को वर्षको दीपावलीसम्म हिन्दू मन्दिरको शुभारम्भ गरिने बताइएको छ । यएईको दुबई बन्न लागेको यो दिव्य र भव्य मन्दिरको तस्वीर सार्वजनिक भएको हो ।
यो मन्दिर ७५००० स्क्वायर फुट परिसरमा निर्माण भइरहेको छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit