पर्यटन बजार१७ मंसिर २०७७, बुधबार मा प्रकाशित
मंसिर १७, काठमाडौं।रात्रि ब्यावसाय सञ्चालन गर्नु पर्ने माग गर्दै ठमेल का रात्रिकालिन ब्यावसायि मजदुर सडकमा उत्रिएका छन्। रोग भन्दा ठूलो भोक हो , जनता कोरोना ले होइन सरकार को लापरवाही ले मर्दैछन् लगायतका प्ले कार्ड बोकि ठमेल का सडकमा प्रदर्शन गरेका हुन्।
कोरोना महामारी फैलिए सँगै रात्रिकालीन व्यवसाय पनि गत चैत्र देखि नै बन्द छ ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit